Logo

काठमाडौंको खिचापोखरीमा एक पुरुष मृत फेला


७ वैशाख ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित टहरोमा काठमाडौं सितापाईला घर बताउने करिब ५० वर्षीय गोपाल प्रधान नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्