एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
९ वैशाख ०७८, काठमाडौं । नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रमकाबीच नेकपाले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
एमालेले शुशासन, समृद्धि र समाजवादको आधार, पालिका पालिकामा एमालेको सरकार मुख्य नारा राखेको छ ।