यस्तो छ कांग्रेसकाे घोषणापत्र (पूर्णपाठ)
११ वैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमका बीच सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।