Logo

ललितपुरमा उम्मेदवारी दर्ताको रौनक (तस्बिरहरू)

१२ वैशाख ०७९, ललितपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमबार दर्ताको रौनक छाएको थियो ।
विभिन्न पार्टीका उम्मेदवारले झाँकि, ¥यालीसहित जिल्ला निर्वाचन अधिकृत कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्