Logo

एमालेको तर्फबाट ललितपुर उपमेयरका उम्मेदवारविरुद्ध उजुरी

१३ वैशाख ०७९, काठमाडौं । नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिकाको  उपमेयर उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ। शाक्यविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ज्ञानबहादुर खड्गीले उजुरी दर्ता गराएका हुन् ।

शाक्यको नाम एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा कायमै रहेको भन्दै उजुरी परेको हो। बन्दीसूचीमा नाम रहेका व्यक्ति स्थानीय तहको उम्मेदवार बन्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्