Logo

ज्याकारान्डा फूलले रंगिन बन्यो काठमाडौ (तस्विरहरु)

२३ वैशाख ०७८, काठमाडौं । काठमाडौं शहर ज्याकारान्डाको बैजनी फूलले रंगीन बनेको छ ।

राजधानीको रत्नपार्क सुन्धारा,रानीपोखरी, थसिखेल महालक्ष्मीस्थानजस्ता दर्जनभन्दा धेरै ठाँउमा यो फूल फुलेको छ । शहरका फुटपाथ समेत फूल झरेर रंगीन बनेको छ ।

 

 

 

लेन्स : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्