Logo

दक्षिण ललितपुरको मानिखेलमा भोम्जन मृत फेला


२८ वेशाख ०७९, ललितपुर । दक्षिण ललितपुरको महाकाल गाउँपालिका २ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन यसै ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि मृत अवस्थामा फेला
परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्