Logo

लगनखेल ल्याइयो मच्छिन्द्रनाथको रथ (तस्विरहरु)

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा ९माई रुख०लाई परिक्रमा गराउँदै । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म रथत पुÂ¥याइएको छ । लेन्स रत्न श्रेष्ठ रासस : रत्न श्रेष्ठ\रासस

२८ वैशाख ०७९, ललितपुर । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको रथलाई आज बुधबार लगनखेल ल्याइएको छ ।
ग्त वैशाख १९ गतेबाट सुरु रथयात्रा देशकै लामो जात्राको रुपमा प्रख्यात छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा ९माई रुख०लाई परिक्रमा गराउने क्रममा धिमेबाजा बनाउदै गुठीयार । तस्बिर : रत्न श्रेष्ठ\रासस

क्ेही दिनमा रथको टुप्पोबाट नरिवल खसालेपछि रथ थहिटी लगिन्छ । ज्योतिषले साइत निकालेपछि तानेर लगनखेल लगिन्छ । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितीमा भोटो देखाएपछि जात्रा सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्