Logo

काभ्रेको चौंरीदेउरालीमा तनाव, मतपेटिका नै तोडफोड


३० वैशाख ०७९, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जनापछि मतपेटिका नै तोडफोड भएको छ ।

एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार
अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्