Logo

उपत्यकामा ६ बजेदेखि यातायात सञ्चालन

३० वैशाख ०७९, काठमाडौँ ।  काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्