Logo

ललितपुर महानगरपालिकामा भोलि मात्रै मतगणना

३० वैशाख ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणना शनिबार मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेका अनुसार शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्