Logo

नेपाली कांग्रेस अमरगढी नगरपालिकामा अगाडि


३१ जेठ ०७९, काठमाडौं ।अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।
अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।

प्रतिक्रिया दिनुहोस्