Logo

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि


३१ जेठ ०७९,ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार यस पालिकामा नेकपा एमाले अघि लागेको छ भने गठबन्धन पछि छ । कोञ्ज्योसोम गाँउपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४ सय ५० मत गणनाको परिणाम अनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २ सय १४ मत पाएका छन् । गण्बन्धनका साझा उम्मेदवार गोपिलाल सिंतानले १ सय ८० मत पाएका छन् । भने राप्रपाका ले २२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्