Logo

गाेदावारीमा गठबन्धनकाे अग्रता फराकिलो बन्दै

३१ वैशाख ०७९, चापागाँउ । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी काँग्रेसको गठबन्धनले मत अन्तर झनै फराकिलाे पारेको छ ।
गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनका मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ७ सय २१ मत ल्याएका छन् भने उपमेयर मुनाअधिकारीले ७ सय ४ मत पाएकी छिन् ।

एमालेका उम्मेदवार गम्भिर रानाले ५ सय ५४ मत पाए भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ५ सय ५४ मत पाएकी छिन् ।
गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् । भखरै वडा नम्वर २ काे पनि मत गणना गरिएकाे छ ।

नगरपालिकामा १ हजार १ स

प्रतिक्रिया दिनुहोस्