Logo

ललितपुरमा चिरिवावु दोव्वरभन्दा धेरै मतले अघि, हरिकृष्ण पछिपछि

१ जेठ , ललितपुर । ललितपुर महानगरमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोव्वरभन्दा धेरै मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने नेकपा एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएको छन् ।

यो १ हजार ४ सय मत गणना गर्दा निस्केको नतिजा हो ।

प्रतिक्रिया दिनुहोस्