Logo

चन्द्रागिरि नगरपालिका २ को वडाध्यक्षमा माओवादी तामाङक विजयी

१ जेठ , काठमाडौं । काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा भाइकृष्ण तामाङ विजयी भएका छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन बहादुर तामाङलाई पछि  पार्दै विजय हासिल गरेका हुन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका भाइकृष्णले १०८४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्