Logo

२१ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस र एमालेलाई समान ८ पालिकाको नेतृत्व [सूचीसहित]

१ जेठ ०७९, काठमाडौं ।  स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेट अनुसार कांग्रेस र एमालेले ८/८ पालिकाको नेतृत्व जितेका छन्। एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो। त्यस्तै, माओवादी केन्द्रले तीन पालिकाको नेतृत्व जितेको छ। नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ। उसले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो।

एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका/मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले-
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका/बझाङ
मानवीर बोहरा/एमाले

नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस-
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस-
३ नासोँ गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस-
४ गन्यापधुरा गाउँपालिका
ईन्द्रबहादुर कार्की/कांग्रेस-
५ रेसुंगा नगरपालिका
खिलध्वज पन्थी/कांग्रेस-
६ गुल्मीदरबार गाउँपालिका/गुल्मी
सरोजकुमार थापा/कांग्रेस
७ खार्पुनाथ गाउँपालिका/हुम्ला
कर्णबहादुर रावल/कांग्रेस
८ बडीकेदार गाउँपालिका/डोटी
भैरव बहादुर साउँद/कांग्रेस

माओवादी केन्द्र
१ जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया /माओवादी केन्द्र
२ नौमुले गाउँपालिका/दैलेख
छविराम सुवेदी/माओवादी केन्द्र
३ ताराखोला गाउँपालिका/बागलुङ
धनबहादुर बिक /माओवादी केन्द्र

एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी

प्रतिक्रिया दिनुहोस्