Logo

शंखरापुरमा टिप्परकाे ठक्करबाट मेलम्चीकी महिलाको मृत्यु

८ असार ०७९, काठमाडौं ।  काठमाडौं शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको मृत्यु भएको हो । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्