Logo

सुनाकोठीमा एक पुरुष मृत फेला


९ असार ०७९, ललितपुर । ललितपुरको सुनाकोठीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखाटस्थित घरको ट्वाइलेटमा अहिलेसम्म नाम, थर नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमआ प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएकोल ट ।

प्रतिक्रिया दिनुहोस्