Logo

भदेलको नेवा भाषाको गित लिफः लिफः सार्बजनिक (भिडियो सहित)

१५ असार ०७९,काठमाडौं । नेवा भाषाका गायक आशिष भदेलको नयाँ गित लिफः लिफः को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन्।
सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा सुधिर श्रेष्ठ र रिम्षा श्रेष्ठ लागायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

 

प्रतिक्रिया दिनुहोस्