Logo

काठमाडौंको बानेश्वरमै चोरी

स्केज: कोपिला दुलालललितपुर खबर

१६ असार ०७९, काठमाडौ । काठमाडौंको बानेश्वरमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ बानेश्वर प्रयागमार्ग गेट नजिक बस्ने ३३ वर्षीय शसिष थापाको घरबाट नगद ३ लाख ५० हजार रुपैयाँ र ४ तोला सुनको गहना समेत गरी करिब ७ लाख बराबरको धनमाल गएराति चोरी भएको हो ।
उनको घरको कोठाको झ्याल खोलेर दराजको घर्रामा रहेको उक्त नगद तथा सुनका गहाना चोरी भएको हो । चोरीको खबर लगतै प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोझी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेक जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्