Logo

कुुसुन्तीमा महत मृत अवस्थामा फेला


२० असार ०७९, ललितपुर । ललितपुरको कुसुन्तीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षिय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्