Logo

नायिका निता ढुंगाना हाँसेर गइन् पराई घर (तस्विरहरु)


२७ असार ०७९, काठमाडौं । नायिका निता ढुंगाना गतशनिबार विवाह बन्धनमा बाँधिएकी छिन् । ज्योतिष हरिहर अधिकारीसँग लामो प्रेमसम्बन्धपछि विवाह गरेकी नायिका ढुंगानाले पछिल्लो समय आफू हाँसेर पराइघर गएको तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्