Logo

नागरिकता विधेयक संसदमा प्रस्ताव

२९ असार ०७९, काठमाडौं ।  सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता विधेयकक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्