Logo

राजधानीमा भेटियो २८ एक जनामा हैजा


२९ असार ०७९, काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएसँगै हैजा संक्रमितको संख्या २८ पुगेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको बताए ।
उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्