Logo

गठबन्धन बैठक : न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति

३१ असार ०७९,काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सत्ता गठबन्धनको बैठक सकिलगत्तै  मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो । त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्