Logo

काठमाडौं नजिकै भूकम्पको धक्का


३२ असार ०७९, काठमाडौं । आज काठमाडौं नजिकै केन्द्रविन्दु रहेर भुकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको केन्द्रको भनाई छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्