Logo

४ दशमलव १ रेक्टर स्केलको भूकम्प

२ साउन, ०७९, काठमाडौं । बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।

प्रतिक्रिया दिनुहोस्