Logo

साउनमा मेहेन्दी लगाउनेहरु (तस्विरहरु)


२ साउन ०७९, काठमाडौं । साउन लागेसँगै बजारमा चुरा पोते किन्नेको भीड देखिएको छ । साउनमा हरियो पोते, चुरा र कपडासँगै मेहेन्दी लगाइन्छ । सोमबार ब्रत बसिन्छ ।
लेन्स : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्