संसदमा खाली कुर्सी (तस्विरहरु)
३ साउन ०७९, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा महिला हिंसा, नागरिकता विद्ययकजस्ता गम्भीर किसिमका ऐन बनाउन विधेयकमाथि छलफल जारी छ । तर छलफलमा सांसदहरूको उपस्थिति भने ज्यादै न्यून देखिएको छ ।लेन्स : न्युज कारखाना
पछिल्लो समय कतिपय विधेयक पारित गराउन कोरम (संसदमा रहेका सांसदहरूको एक तिहाइ उपस्थिति) समेत पुग्दैन । न्युज कारखाना