Logo

गायक रामकृष्ण ढकालको गीतमा नम्रता


७ साउन ०७९, काठमाडौं । दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रहेको गीत बिहीवार सार्वजनिक गरिएको हो । एरेन्जर पुरुषोत्तम सुवेदी हुन् ।

भिडियोमा गायक ढकालसँगै नम्रता श्रेष्ठ, दिपेश ढकाल र दिपेन गौतम माइकलको अभिनय रहेको छ । रंगपत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा नम्रता धोका दिने प्रमिकाको रुपमा चित्रित गरिएको छ ।
भिडियोमा क्रियटिभ डाइरेक्टर जया शर्मा छायांकनमा उत्सव दाहाल, सम्पादन र कलरमा विकास दाहाल र स्टोरी बोर्ड साइव्रत आचार्यको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्