ललितपुरको लुभुमा एक महिला मृत अवस्थामा फेला
८ साउन ०७९, ललितपुर । ललितपुरको सिद्धिपुरकी महिला आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।