Logo

२२४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

१० साउन ०७९, काठमाडौं।  न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेकाे छ ।  मंगलबार बसेको परिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा भएका न्यायाधीशहरुको सूची यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्