Logo

चलचित्र पानीफोटो आजबाट देशभर प्रर्दशनी हुँदै


१३ साउन ०७९, काठमाडौं । निर्देशक खगेन्द्र लामिछानेद्वारा निर्देशन गरेका चलचित्र पानी फोटोको प्रर्दशन आजबाट देशभर प्रर्दशन आउने भएको छ । कलाकार लामिछानेको डेव्यु निर्देशन रहेको यस चल चत्रचित्रमा मेनुका प्रधान,अनुप बराल,मलिका महत,प्रकाश घिमिरे,बुद्धि तामाङ्ग,माउसे गुरुङ्ग र कमलमणी नेपाललगायतको अभियन रहेको छ ।
दिपक बज्राचार्यको छायाङ्कन रहेको चलचित्र पानीफोटोमा निमेश श्रेष्ठको सम्पादन
चलचित्रको कथा लेखन निर्देशक खगेन्द्र लामिछानेले गरेका हुन् ।
असअघि नै थियटरमा नाटक प्रर्दशन भइसकेका पानी फोटो निर्देशक छामिछानेको चलचित्र बनाउने सपना रहेको बताउछन् । पशुपति प्रसादजस्तो चर्चित चलचित्र बनाएको लामिछानेको पानी फोटो हराएको छोरा खोज्ने कथा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्