Logo

काठमाडौंका मेयर पुगे पोखराको दोहोरीमा

१३ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन साह पोखरामा जारी एक दोहोरी प्रतियोगितामा सहभागी हुन पुगेका छन् ।
मेयर सम्मेलनमा आएका मेयर बालेनसहित विभिन्न महानगरका उपमेयर र प्रमुख प्रशासकीय अधिकृत दोहोरी प्रतियोगितामा पुगेका हुन् । पोखरामा कल्याण शेचन स्मृतिमा दोहोरी प्रतियोगिता चलिरहेको छ ।
आजैदेखि सुरु मेयर सम्मेलनमा उनी अहिले पोखरामा छन् ।
उनलाई पोखरा आउने बित्तिकै पोखरा महानगरले सभागृह स्थित दोहोरी प्रतियोगितामा लगेको हो ।

प्रतिक्रिया दिनुहोस्