Logo

बानेश्वरमा इनारमा खसे युवक

तस्बिरः अनलाइन खबर

२७ साउन ०७९,काठमाडौं । नयाँ बानेश्वरमा एक युवक इनारमा खसेका छन् । रक्सीले मातेर बानेश्वर–बिजुलीबजार सडक खण्डको सडक छेउमा रहेका व्यक्तिलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्