Logo

काठमाडौंको महाराजगञ्ज र फुटुङ एक एक जना मृत फेला


३१ साउन ०७९,काठमाडौं । काठमाडौंको महाराजगञ्ज र फुटुङ एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ७ फुटुङ्ग नागपोखरी बस्ने २७ वर्षीय सरोज ठाकुर आफ्नै कोठाभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपलिका ३ महाराजगंज डेरा गरी बस्ने भारत घर भएका ६० वर्षीय राजकिशोर प्रसाद गुप्ता आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्