Logo

ललितपुर लामाटारको गाई फाममा आगलागी, ६० लाखको क्षती

प्रतिकात्मक तस्बिर

५ भदौं, ०७९, लामाटार । ललितपुरका लामाटारको गाई फाममा आगलागी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ९ लामाटार गहते हाईटस्थित रेन्छेन शेर्पाको गाई फार्ममा कुँडो पकाउने क्रममा शनिबार राति भएको हो । आगलागीपछि फार्म पूर्ण रूपमा जलेर नष्ट भएको छ भने करिब ३३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्