Logo

बसुन्धरामा त्रिपालले छोपेको अवस्थामा शव फेला

१२ भदौं ०७९, काठमाडौं ।  काठमाडौंको बसुन्धरामा एक जना पुरुषको शव फेला परेको छ। प्रतिक्षालयको छेउमा त्रिपालले छोपेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । शवको सनाखत भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्