Logo

कोटेश्वरको भाटभटेनी सुपरमार्केटका अवैध संरचना हटाइयो

२६ भदौं ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा नियमविपरीत बनाइएका संरचना हटाएको छ । भाटभटेनीले पार्किङका लागि बनाइएको बेसमेन्टमा पसल सञ्चालन भएपछि महानगरको टोलीले हटाएको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भाटभटेनीले पार्किङ गर्ने बेसमेन्टमा पसल सञ्चालन गरेपछि २४ घन्टाभित्र हटाउन अल्टिमेटम दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्