Logo

गगन थापालाई डेंगु संक्रमण

३१ भदौं ०७९, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्