Logo

राष्ट्रपतिको समर्थनमा युवा संघले लगायो नारा (तस्विरहरू)

ललितपुर खबर
५ असोज ०७९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसम्बद्व युवा संघले राष्टपति विद्या देवि भण्डारीको अडानको समर्थन गर्दै काठमाडौंको बानेश्वरमा नारा लगाएको छ । नेता महेश बस्नेतसहितका नेताहरू समेत सहभागी प्रदर्शनमा सयौको संख्यामा युवाहरूले राष्ट्रिय झण्डा बोकेर सहभागी भएका थिए । उनीहरूले गठबन्धन दलविरुद्व चर्का नारा लगाए भने राष्ट्रपति भण्डारी को निर्णयको तरिफ गरेका थिए ।

लेन्स : ललितपुर खबर

प्रतिक्रिया दिनुहोस्