Logo

कपन आगलागीमा तीन जनाको मृत्यु

५ असोज ०७९, काठमाडौं ।  काठमाडौं कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको हो ।
उनका अनुसार टंङ्क घिसिङको घरमा आगलागी भएको हो । मृतकको पहिचान हुन सकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्