Logo

झरुवाराशीको झाडीमा मृत भेटिए करण पुन


९ असोज ०७९, ललितपुर । ललितपुरको झरुवाराशीको झाडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका १३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुन आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्