Logo

फेरि भूकम्पको धक्का महसुस


९ असोज ०७९, बेसीशहर । आज पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका ४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्