Logo

वडा सदस्य नै चोरी आरोपमा पक्राउ

shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

९ असोज ०७९, पोखरा । कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् ।
उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्