Logo

ललितपुरको ठेचोमा चोरको विगविगी


२० असोज ०७९, ललितपुर । पछिल्लो समय ललितपुरको ठेचोमा चोरीको घटना बढ्न थालेको छ ।
एक स्थानीयले आफ्नो घरमा बसेर अज्ञात व्यक्तिले. मोवाइल चोरी गरी फरार भएको बताएछन् । उनका अनुसार हरेक राती कुनै न कुनै ठाँउमा चोरी हुने गरेको बताए । यहाँ घरबाहिर राखेको सामानहरु चोरी हुने गरेको छ भने घरमा कोही नभएको मौका पारी भित्र पसेर सरसामान पनि समेत हुने गरेको छ ।
यहाँबाट चोरीको धेरै घटनाका उजुरीहरु आउने गरेको महानगरिय प्रहरी र्बत्त चापागाँउका एक प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्