Logo

ललितपुरमा उम्मेदवारी दिनेको लर्को(तस्विरहरु)


ललितपुर खबर
२३ असोज ०७९, ललितपुर । प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनका लागि ललितपुरमा विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको छ ।
ललितपुरको बज्रबाराही, सातदोबाटो र जावलाखेलमा ठूला पार्टी नेकपा एमाले तथा गठबन्धन दलका नेताहरु सयौं युवाहरुको लस्करसँगै वाजा गाजासहित निर्वाचनको अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । हेरौं दृश्यहरु :

      

प्रतिक्रिया दिनुहोस्