Logo

ललितपुरको गिम्दी मगरगाउँमा एक बृद्ध मृत फेला


२९ असोज ०७९, काठमाडौं । दक्षिण ललितपुरको वागमती ७ गिम्दीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका ७ गिम्दी मगरगाउँ बस्ने ५५ वर्षीय रेत बहादुर क्याप्छाकी मगर आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका १३ कालीमाटीबाट टेकु जाने नयाँ पुलमा अहिलेसम्म नाम, थर नखुलेका करिब ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटना हरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्