Logo

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

२ कार्तिक ०७९, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।  बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।  भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।

थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्